<
Tuesday, September 26, 2023

समाचार

नराम्रा सहकारीको कामले गर्दा राम्रा सहकारीहरुमा असर: सचिव रेग्मीले

भूमि व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले खराब नियतले संचालन भएका सहकारीहरुको गलत कामले गर्दा राम्रा सहकारीको छविमा नकारात्मक असर पारेको बताउनुभएको छ। नेपाल सहकारी पऋकार समाज (सीजेएन) को टोलीसंग मन्त्रालयमा भेटघाट गर्दै सचिव रेग्मीले मूलुकमा सहकारीको मूल्य मान्यता र सिद्धान्त शिरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम्रा कामको उचित प्रचारप्रसार […]

सहकारी समाचार

पश्चिम नेपाल साकाेसकाे क्षमता अभिवृद्दि तालिम सञ्चालन

म्याग्दी जिल्लामा रहेकाे  पश्चिम नेपाल बचत तथा ऋण  सहकारी संस्था लि. काे सञ्चालकहरूकाे क्षमता अभिवृद्धि तालिम पाेखरामा सञ्चालन भएकाे थियाे । साे तालिमकाे नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीकाे प्रमुखत्वमा भएकाे थियाे । तालिममा सञ्चालक समितिका पदाधिकारी ,लेखा सुपरिवेक्षण समितिका संयाेजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाकाे सहभागिता रहेकाे थियाे […]

अर्थ

सहकारी क्षेत्रहरुमा देखिएका समस्याहरु विसतारै कम हुँदै :अध्यक्ष कडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा देखिएका  समस्याहरू विस्तारै कम हुँदै गएकाे बताउनु भएकाे छ। शुक्रबार काभ्रेकाे धुलिखेलमा महासंघकाे आयाेजना र नेपाल सहकारी पत्रकार समाजकाे आयाेजनामा  सुरू भएकाे सञ्चारकर्मीकाे क्षमता अभिवृद्दि कार्यक्रममा  बाेल्दै उँहाले केहि समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएकाे भएतापनि ती समस्याहरू विस्तारै कम हुदै गएकाे बताउँनुभएकाे थियाे। तर  वित्तिय […]

माग सम्बोधन नभए संघहरुको कार्यालय घेराउ र तालाबन्दी गर्ने-सहकारीकर्मी

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नका लागि काठमाडौं जिल्लामा सञ्चालित सहकारीकर्मीहरुले संघहरुलाई दबाब दिने भएका छन् । सहकारीकर्मीहरूकाे भेलाले सहकारी क्षेत्रको समस्या समाधानका लागि विभिन्न माग लिएर जिल्ल्ला संघहरु जाने र जिल्ला संघहरुबाट पहलकदमी लिई कार्यान्वयन गराउन पहल गर्ने निर्णय गरेका छन् । विद्यमान सहकारी समस्या सामुहिक समस्या हो वा होईन भन्ने संघहरुको आधिकारक […]

बैंकको ब्याज आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छः महासंघ

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदर माथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् । ब्याजदर एक अंकमा हुनु पर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको […]

Follow Us

Advertisement