सहकारी क्षेत्रहरुमा देखिएका समस्याहरु विसतारै कम हुँदै :अध्यक्ष कडेल
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा देखिएका समस्याहरू विस्तारै कम हुँदै गएकाे बताउनु भएकाे छ। शुक्रबार काभ्रेकाे धुलिखेलमा महासंघकाे आयाेजना र नेपाल सहकारी पत्रकार समाजकाे आयाेजनामा सुरू भएकाे सञ्चारकर्मीकाे क्षमता अभिवृद्दि कार्यक्रममा बाेल्दै उँहाले केहि समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएकाे भएतापनि ती समस्याहरू विस्तारै कम हुदै गएकाे बताउँनुभएकाे थियाे। तर वित्तिय […]
Continue Reading