सरकारलाई संसिदय समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घाेषणा गर्न निर्देशन

सहकारी क्षेत्र जटिल अवस्थामा पुगेकाे भन्दै आईतवार बसेकाे संघीय संसदकाे कृषी सहकारी तथा प्रकृतिक स्राेत समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घाेषणा गर्न सहकारलाई निर्देशन दिएकाे छ । सहकारी संस्थाहरु उत्पादनमुलक भन्दापनि बचत तथा ऋण काराेवारमै बढी केन्द्रीत हुने र सहकारीकाे मर्म बिपरित काम गरेकै कारण नेपालका सहकारी धरासयी बनेकाे हुदा अहिलेकाे अवस्था सिर्जना भएकाे समितिकाे सभापती […]

Continue Reading

बैंकको ब्याज आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छः महासंघ

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदर माथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् । ब्याजदर एक अंकमा हुनु पर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको […]

Continue Reading