देशभरका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फारम (KYM) भराउन सहकारी विभागकाे निर्देशन

सहकारी विभागले देशभरी रहेका सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुकाे सदस्य पहिचान फारम (KYM) फारम भराउन  निर्देशन दिएकाे छ । संस्थामा आवद्द आफना सम्पुर्ण सदस्यहरुकाे (KYM) फारम भरी अभिलेख व्यवस्थित गरी संस्थामा राख्न निर्देशन दिएकाे छ । सदस्यहरुकाे पहिचान गर्दा  सदस्यहरुकाे विस्तुत विवरण (KYM) फारम भर्नु पर्ने र साे काे नमुना सम्पति शुद्धीकरण निवारण सम्वन्घि सहकारी संघ  […]

Continue Reading

सहकाली साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न

कागेश्वरी मनाेहर नगरपालिका बडा नं ९ मा रहेकाे सहकाली बचत तथा ऋण सहकारी संस्थाकाे १६ औं साधारण सभा सम्पन्न भएको छ।यस सभामा मुकुन्द प्र अधिकारीकाे सभापतित्वमा भएकाे थियाे भने अध्यक्ष अनिल थापा र जिल्ला सहकारी संघ काठमाडाैंका सचिव बालकुमार बास्ताेलाकाे आतिथ्यता रहेकाे थियाे । सभामा उपाध्यक्ष अधिकारीले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दे समाजमा छरिएर रहेकाे स […]

Continue Reading

नराम्रा सहकारीको कामले गर्दा राम्रा सहकारीहरुमा असर: सचिव रेग्मीले

भूमि व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले खराब नियतले संचालन भएका सहकारीहरुको गलत कामले गर्दा राम्रा सहकारीको छविमा नकारात्मक असर पारेको बताउनुभएको छ। नेपाल सहकारी पऋकार समाज (सीजेएन) को टोलीसंग मन्त्रालयमा भेटघाट गर्दै सचिव रेग्मीले मूलुकमा सहकारीको मूल्य मान्यता र सिद्धान्त शिरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम्रा कामको उचित प्रचारप्रसार […]

Continue Reading

पश्चिम नेपाल साकाेसकाे क्षमता अभिवृद्दि तालिम सञ्चालन

म्याग्दी जिल्लामा रहेकाे  पश्चिम नेपाल बचत तथा ऋण  सहकारी संस्था लि. काे सञ्चालकहरूकाे क्षमता अभिवृद्धि तालिम पाेखरामा सञ्चालन भएकाे थियाे । साे तालिमकाे नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीकाे प्रमुखत्वमा भएकाे थियाे । तालिममा सञ्चालक समितिका पदाधिकारी ,लेखा सुपरिवेक्षण समितिका संयाेजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाकाे सहभागिता रहेकाे थियाे […]

Continue Reading

व्यवसायिक रूपमा चलेका सहकारी संस्थाहरूमा मात्र तरलता संकट :अध्यक्ष कडेल

व्यवसायक रूपमा चलेका सहकारी संस्थाहरूमा मात्र तरलता संकट रहेकाे र समुदायमा आधारित  सहकारी संस्थामा तरलता संकट नभएकाे  राष्ट्रिय सहकारी महासंधका अध्यक्ष मिनराज कडेलले बताउनु भएकाे छ। अध्यक्ष कडेलका अनुसार गैर समुदायमा आधारीत व्यवसाययिक रूपमा चलेका संस्थामा मात्र तरलता संकट रहेकाे प्रस्ट पार्नु भएकाे छ। भत्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. काे अठाराैं बार्षिक […]

Continue Reading

सहकारीहरूकाे समस्यालाई सहजिकरण गरिदिनकाे लागि सरकारलाई ज्ञापन पत्र

सहकारीकाे  क्षेत्रका देखिएकाे तरलता  समस्या समधानकाे लागि सहजिकरण गरिदिन सहकारी विभागका रजिष्ट्रारलाई  ज्ञापन पत्र बुझाउने तयारी सहकारीकर्मीहरुले गरेका छन। स्राेतका अनुसार मंगलबार ६ बुाँदे ज्ञापन पत्र सहकारी विभागमा रजिष्ट्रार रूद्रप्रसाद पण्डितलाई बुझाउने कार्यक्रम तय भएकाे छ। आईतबार राष्ट्रिय सहकारी महासंघ काठमाडाैंका केही सहकारी संस्थाहरू बीच सहकारीमा देखिएका वर्तमान समस्या बिच छलफल भएकाे थियाे । साे […]

Continue Reading

सहकारी बैंककाे पुष १६ मा साधारण सभा साथै एकै दिन सातै प्रदेशमा निर्वाचन

राष्ट्रिय सहकारी बैंक लिमिटेडकाे पुष १६ गते १९ औ‌ं साधारण सभा हुने भएकाे छ। शुक्रवार बसेकाे बैंक सञ्चालक समिति,लेखा सुपरिवेषण समिति, विज्ञ समूह र उप -समितिकाे संयुत्त बैठकले पुष १६ गते शनिवार एकाइगत रूपमा पर्ने निर्णय भएकाे बैंकका अध्यक्ष के. बी. उप्रेतीले जानाकारी दिनुभएकाे थियाे। १६ गते हुने साधारण सभामा नयाँ सञ्चालक समिति समेत चयन […]

Continue Reading

सहकारी क्षेत्रहरुमा देखिएका समस्याहरु विसतारै कम हुँदै :अध्यक्ष कडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा देखिएका  समस्याहरू विस्तारै कम हुँदै गएकाे बताउनु भएकाे छ। शुक्रबार काभ्रेकाे धुलिखेलमा महासंघकाे आयाेजना र नेपाल सहकारी पत्रकार समाजकाे आयाेजनामा  सुरू भएकाे सञ्चारकर्मीकाे क्षमता अभिवृद्दि कार्यक्रममा  बाेल्दै उँहाले केहि समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएकाे भएतापनि ती समस्याहरू विस्तारै कम हुदै गएकाे बताउँनुभएकाे थियाे। तर  वित्तिय […]

Continue Reading

माग सम्बोधन नभए संघहरुको कार्यालय घेराउ र तालाबन्दी गर्ने-सहकारीकर्मी

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नका लागि काठमाडौं जिल्लामा सञ्चालित सहकारीकर्मीहरुले संघहरुलाई दबाब दिने भएका छन् । सहकारीकर्मीहरूकाे भेलाले सहकारी क्षेत्रको समस्या समाधानका लागि विभिन्न माग लिएर जिल्ल्ला संघहरु जाने र जिल्ला संघहरुबाट पहलकदमी लिई कार्यान्वयन गराउन पहल गर्ने निर्णय गरेका छन् । विद्यमान सहकारी समस्या सामुहिक समस्या हो वा होईन भन्ने संघहरुको आधिकारक […]

Continue Reading