नराम्रा सहकारीको कामले गर्दा राम्रा सहकारीहरुमा असर: सचिव रेग्मीले

भूमि व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले खराब नियतले संचालन भएका सहकारीहरुको गलत कामले गर्दा राम्रा सहकारीको छविमा नकारात्मक असर पारेको बताउनुभएको छ। नेपाल सहकारी पऋकार समाज (सीजेएन) को टोलीसंग मन्त्रालयमा भेटघाट गर्दै सचिव रेग्मीले मूलुकमा सहकारीको मूल्य मान्यता र सिद्धान्त शिरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम्रा कामको उचित प्रचारप्रसार […]

Continue Reading

पश्चिम नेपाल साकाेसकाे क्षमता अभिवृद्दि तालिम सञ्चालन

म्याग्दी जिल्लामा रहेकाे  पश्चिम नेपाल बचत तथा ऋण  सहकारी संस्था लि. काे सञ्चालकहरूकाे क्षमता अभिवृद्धि तालिम पाेखरामा सञ्चालन भएकाे थियाे । साे तालिमकाे नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीकाे प्रमुखत्वमा भएकाे थियाे । तालिममा सञ्चालक समितिका पदाधिकारी ,लेखा सुपरिवेक्षण समितिका संयाेजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाकाे सहभागिता रहेकाे थियाे […]

Continue Reading

व्यवसायिक रूपमा चलेका सहकारी संस्थाहरूमा मात्र तरलता संकट :अध्यक्ष कडेल

व्यवसायक रूपमा चलेका सहकारी संस्थाहरूमा मात्र तरलता संकट रहेकाे र समुदायमा आधारित  सहकारी संस्थामा तरलता संकट नभएकाे  राष्ट्रिय सहकारी महासंधका अध्यक्ष मिनराज कडेलले बताउनु भएकाे छ। अध्यक्ष कडेलका अनुसार गैर समुदायमा आधारीत व्यवसाययिक रूपमा चलेका संस्थामा मात्र तरलता संकट रहेकाे प्रस्ट पार्नु भएकाे छ। भत्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. काे अठाराैं बार्षिक […]

Continue Reading